सञ्चारकर्मी वसन्त कुँवरको ५० लाखको लगानीमा रानीमहलमा होटल

पाल्पा । नेपालको ‘ताजमहल’ भनेर चिनिने पाल्पाको रानीमहल जाने बाटोमा रिसोर्टहरु सञ्चालनमा ल्याउन थालिएका छन् । रानीमहल पुग्नुभन्दा चार किलोमिटर अगाडि बगनासकाली गाउँपालिका–८, गाईघाटमा डिउ क्याम्पिङ्ग रिसोर्ट सञ्चालनमा आएपछि रानीमहल आवतजावत गर्ने पर्यटकलाई सहज हुन थालेको छ । रिसोर्टमा खाना, नास्ता तथा बासको समेत व्यवस्था रहेको सञ्चालक बसन्त कुँवरले बताउनुभयो । तानसेनदेखि १३ किलोमिटर उत्तरमा … Continue reading सञ्चारकर्मी वसन्त कुँवरको ५० लाखको लगानीमा रानीमहलमा होटल